Feedback

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको सुविधाहरु

१. OPD र IPD अन्तर्गतका सम्पूर्ण उपचार खर्च दाबी : 

  •  योगदानकर्ता घरमै बसी वा अस्पताल गएर लिने चिकित्सकको परामर्श सेवा, रोगको परीक्षण तथा सम्पूर्ण उपचार खर्च,
  • औषधीको बिल बमोजिमको खर्च 
  • महिला योगदानकर्ता वा  योगदानकर्ताको पत्नीको नियमित गर्भ परीक्षण र ६ हप्ता सम्मको सुत्केरी उपचार खर्च,
  • जन्मेदेखि ३ महिनासम्मको बच्चाको उपचार खर्च  

२. प्रसुती बिदा (सुबिधा) बापतको रकम दाबी 

३. बिरामी  बिदा (सुबिधा) बापतको रकम दाबी

४. प्रसुती स्याहार खर्च दाबी