Feedback

   

Call Center Phone

1116 (NTC/NCELL)

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको सुविधाहरु दाबि गर्दा पेश गर्नुपर्ने कागजातहरु

१.पूर्ण रुपमा भरिएको - माग दाबी फाराम
२.OPD / Emergency Ticket
३.सक्कल बिल
४.विदा बसेको भए विदा बसेको खुल्ने प्रमाण कागजातहरू
५.रोजगारदाताको सिफारिस पत्र
६.जन्म दर्ता प्रमाण पत्र
७.विवाह दर्ता प्रमाण पत्र
८.भर्ना भई उपचार गराएको भए डिस्चार्ज समरी (आमा र बच्चा दुवैको)
९.सामाजिक सुरक्षा कोषको कार्ड
१०. बैंकको खाताको विवरण